2021 को जनवरी महिना भित्रमा सिक्किमभरीको सड़क निर्माणको निम्ति 600 करोड़को काम टेण्डर गर्ने

2021 को जनवरी महिना भित्रमा सिक्किमभरीको सड़क निर्माणको निम्ति 600 करोड़को काम टेण्डर गर्ने अनि प्राथमिकता गाँउको सड़कलाई दिने मुख्यमन्त्री पी एस तामाङले Sikkim Chronicle लाई बताउनु भएको छ। हेर्नोस यो रिपोर्ट।