10 अक्टोबरदेखि सिक्किमको पर्यटन व्यावसाय खोल्ने पक्का भएको छ। राज्य सरकार यसको निम्ति पूर्ण रुपमा

10 अक्टोबरदेखि सिक्किमको पर्यटन व्यावसाय खोल्ने पक्का भएको छ। राज्य सरकार यसको निम्ति पूर्ण रुपमा तयार रहेको र जून जून पर्यटन स्थलहरु त्याहाँका मानिसहरुले बन्द गरेका छन् उनीहरुले राम्रो सल्लाह सुझाव लिएर सरकारको निर्णय मुताबिक काम गरिदिने अपिल एस टी डी सी का अध्यक्ष लुकेन्द्र रसाइलीले गर्नु भएको छ। हेर्नोस् यो रिपोर्ट।