यातायात विभागले हिजो ट्याक्सी भाड़ा तोकेर नयाँ नोटिफिकेशन निकाले पछि आम जनताबाट यसमाथि विभिन्न गुनास

यातायात विभागले हिजो ट्याक्सी भाड़ा तोकेर नयाँ नोटिफिकेशन निकाले पछि आम जनताबाट यसमाथि विभिन्न गुनासो आइ रहेको छ। यस सम्बन्धमा आज All Sikkim Driver Association (Joint Action Committee) का सदस्यहरुले चालकहरुको पक्ष राख्नु भएको छ। हेर्नोस् यो रिपोर्ट।