मान्छेलाई गल्ती गर्दा गल्ती देखाइदिने अनि राम्रो काम गर्दा धन्यवाद तथा स्याबासीको आवश्यकता पर्दछ।

मान्छेलाई गल्ती गर्दा गल्ती देखाइदिने अनि राम्रो काम गर्दा धन्यवाद तथा स्याबासीको आवश्यकता पर्दछ। यसो गर्दा बिग्रिएको काम सुध्रिएर जाँदछ भने भइ रहेको काम अझ राम्रो प्रकारले हुने गर्दछ।

मान्छेलाई गल्ती गर्दा गल्ती देखाइदिने अनि राम्रो काम गर्दा धन्यवाद तथा स्याबासीको आवश्यकता पर्दछ। यसो गर्दा बिग्रिएको काम सुध्रिएर जाँदछ भने भइ रहेको काम अझ राम्रो प्रकारले हुने गर्दछ। समाजमा यस्तो भावना बोकेर काम गर्ने मानिस कम नै हुन्छन्।
लिङ्दोक निवासी एक समाज सेवकले यस पेन्ड्यामिक स्थितिमा स्वास्थकर्मीहरुले पुरयाएको सेवाको शुरुआतका दिनदेखि नै कदर गर्दै उहाँहरुलाई सम्मान जनाउँदै आउनु भएको छ। हेर्नोस् यो रिपोर्ट।