के तपाईं online Loan लिएर पिड़ित हुनुहुन्छ?

के तपाईं online Loan लिएर पिड़ित हुनुहुन्छ? दक्षिण सिक्किम लिङ्गी पायोङ निवासी खूस नारायण अधिकारी online Loan लिएर धेरै मानसिक पिड़ामा हुनुहुन्छ। उहाँले आफूले झेल्नु परेको मानसिक तनाव अरुले झेल्नु नपरोस् भनेर मिडिया समक्ष आउनु भएको छ। यो भिडियो सबैले एकपल्ट हेरेर अवश्य सेयर गर्नु होला।